+
+

साच्चै, बर्षा दुब्लाएकी हुन् त ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १५:०८


एक कार्यक्रममा भेटिएकी नायिका बर्षा राउत आफू दुब्लाएको कुरा गर्दै थिइन् । दुब्लाउन के गर्दैछिन् त बर्षा, भनिन्-‘नियमित व्यायम गर्दैछु ।’  एक महिना भन्दा बढी समय अष्ट्रेलियामा बसेकाले पनि बर्षालाइ दर्शकले नेपाली मिडियामा खासै देख्न पाएनन् ।

गतबर्ष दुइवटा हिट चलचित्र दिएपछि एकाएक चर्चाको शिखरमा पुगेकी यी नायिकाको यो बर्ष भने चलचित्र रिलिज भएको छैन । यसैले पनि बर्षाको चर्चा गतबर्षको भन्दा यसबर्ष केही कम भएको छ ।

तर, ‘छक्का पन्जा २ र मिस्टर झोले’बाट भने उनी फेरि गतबर्षकै सफलता र चर्चा पाउनेमा आशावादी छिन् । सबैले मोटी नायिका भनेपछि बर्षा अहिले व्यायम गर्न थालेकी छिन् । उनले, आफूमा केही फेरबदल आएको छ भन्दै साथीहरुलाइ सोधिरहेकी थिइन् ? साच्चै, बर्षाले भनेजस्तै के उनी दुब्लाएकी छिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?