
२२ मंसिर, धादिङ । धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क) माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् ।
वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ मतले हराएका हुन् ।
तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् ।
यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4