+
+

चलचित्र निर्माता डिक खड्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते १४:५४

२२ फागुन, काठमाडौं । चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् ।

एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?