+
+
Shares

गोल्ड डन ‘गोरे’ लाई अनुसन्धान समितिले यसरी गर्‍यो सार्वजनिक (हेर्नुस् ५ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ८ गते १२:५३

८ जेठ, काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो ।

यद्यपि, समितिले भने गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ ।

पछिल्लो समय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गोरे मंगबार गृह मन्त्रालयमा  रातो क्याप र कालो मास्क लगाएर उपस्थित भएका थिए । उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क फ्याँकेका थिए ।

तस्वीरहरूः चन्द्र अाले/अनलाइनखबर

यो पनि पढ्नुस्  

सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

होटललाई ‘अफिस’ बनाउँथे गोरे ! ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति

गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?