+
+
Shares

इटहरीका मेयरले फेरि माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते २०:५१

विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन् ।

पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएका मेयर चौधरीले इटहरीमा यौनधन्दा मौलाएको भन्दै सार्वजनिक मञ्चबाटै र… जिन्दाबादको नारा लगाएका थिए ।

त्यसलाई लिएर चर्को अलोचना भएपछि उनले माफी मागेका हुन् । ‘महिला दिदी बहिनीप्रपच मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन’ उनले भनेका छन् ।

आफूले बोकेको शब्दका कारण आमा दिदी बहिनीको भावनामा चोट पुगेको भन्दै उनले माफी मागेका छन् ।

यसअघि पत्रकारलाई दुव्र्यवहार गरेकोमा पनि उनले माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?