
गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्द्र आरपीको यो गीतमा शब्द र संगीत छ । भिडियोको छायांकन तथा निर्देशन विनोद केसीले गरेक ाहुन् । भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफी छ ।
भिडियोमा देवबहादुर नेपाल, सुरभी मानन्धरको मोडलिङ छ । प्रेम भावमा यो गीत तयार पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4