Comments Add Comment

नेकपा नेता शर्माले सहइन्चार्जबाट दिए राजीनामा

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमार शर्माले महोत्तरी सहइन्चार्ज बस्न अस्वीकार गरेका छन् । उनी इन्चार्जको दाबेदार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment