+
+
Shares

पुनर्निर्माणका सबै काम आगामी आर्थिक वर्षमा सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १८:१७

२ जेठ, काठमाडौं । वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेकी हुन् । उनका अनुसार ऐतिहासिक सम्पदा धरहरा र रानिपोखरीको पुनर्निर्माणको काम ४० र ७० प्रतिशत सम्पन्न भइसकेको छ ।

बाँकि सबै काम आगामी आवमा सकिने उनको भनाई छ । आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?