
सरिता भारतीको नयाँ गीत ‘देशै रोयो’ सार्वजनिक भएको छ । यो गीतमा चेतन गोतामे र सरिता भारतीको स्वर छ।
गीतमा महेशविक्रम पाण्डे र पूजा गुरुङको पनि स्वर छ । गीतमा सागर प्रधानको शब्द तथा संगीत छ । गीतको भिडियोमा चेतन र सरिताले अभिनय गरेका छन् । गीतमा अन्य २० जना कलाकारको पनि अभिनय छ ।
विक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन्। गीतले कोरोनाका कारण त्रासमा रहेका जनता र देश रोएको कथालाई भन्न खोजेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4