+
+
Shares

कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा पुनः सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १३:३३

२१ असार, सुर्खेत । वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आएको हो ।

चिकित्सकसहित नौंजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि प्रदेश अस्पतालले असार ११ गतेदेखि आकस्मिक बाहेका सबै सेवा बन्द गरेको थियो । अस्पतालका निर्देशक डा. डम्बर खड्काले आइतबारदेखि ओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?