+
+
Shares

जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १९:५३

जगदम्बा सिमेन्टले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुलाई शिक्षामा सहयोग गरेको छ।

जगदम्बा योगदान अन्र्तगत शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासंग सहकार्य गर्दे उक्त सहयोग गरेको हो।

बुधबार जगदम्बा सिमेन्टका सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका छन्।

कंम्पनीले नेपालमा पिएससी, पिपिसी र ओपिसी सिमेन्टहरु उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ।

जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका चिफ फाइनान्स एन्ड पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरे।

कम्पनीका बरिष्ट व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?