
गायिका एलिना चौहान र नव–गायक आकाश मगरको युगल स्वरमा समावेश ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । यो गीतमा गायक आकाशकै स्वर, दीपक पाठक र आकाशको शब्द छ ।
यूवायूवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यो भिडियोमा नायिका वर्षा सिवाकोटी र मोडल जिवेश गुरुङको अभिनय छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।
जिवेश गुरुङको निर्देशनमा बनेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4