+
+
Shares

भागरथी भट्टलाई न्याय माग्दै माइतीघरमा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १९:४९

२६ माघ, काठमाडौं ।  बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ ।

माइतीघर मण्डलामा भेला भएका युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका थिए । बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?