+
+

माओवादी अपराधकर्मबाट आएको हो, अहिले शिथिल छ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १४:२७

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।

कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाए । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिए । ‘जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्दछ,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?