+
+

माओवादी महाधिवेशनमा देव गुरुङले पेश गरे विधान मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १५:१३

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गरेका हुन् ।

विधान प्रस्ताव पारित भएलगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?