+
+

गोदावरी-११ कांग्रेसका बागी उम्मेदवार विजयी

कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै वडाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमसिंह बडैला भारी मतले विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:०४

१ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै वडाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमसिंह बडैला भारी मतले विजयी भएका छन् ।

बडैला एक हजार ७० मतका साथ नेकपा एकीकृत समाजवादीका शिव विकलाई पराजीत गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी बिकले पाँच सय ६९ मत पाए भने नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार भीम बिकले चार सय चार मत प्राप्त गरेका छन् ।

कांग्रेसले वडाध्यक्षको टिकट नदिने भएपछि उनले पार्टीबाट राजीनामा दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?