+
+

आर्सनल लागे गाब्रियल जेसुस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २१:२९

काठमाडौं । ब्राजिलियन फवार्ड गाब्रियल जेसुस इंग्लिस क्लब आर्सनलमा अनुबन्ध भएका छन् । उनी ४५ मिलियन पाउण्डमा म्यानेचष्टर सिटीबाट अर्को इंग्लिस क्लबमा गएका हुन् ।

सिटीले बोरुसिया डर्टमण्डबाट एर्लिङ हल्याण्डलाई अनुबन्ध गरेपछि उनले आगामी सिजन कम अवसर पाउने सम्भावना थियो । २५ वर्षीय जेसुसलाई प्रिमियर लिग र युरोपका क्लबले चासो देखाएका थिए । तर उनले आर्सनल रोजेको हुन् ।

सन् २०१७ को जनवरीमा म्यानचेष्टर सिटीमा अनुबन्ध भएका उनले २३६ खेलमा ९५ गोल गरेका छन् । क्लबमा रहँदा उनले चार पटक प्रिमियर लिग उपाधि जित्नुका साथै तीन लिग कप र एफए कपको उपाधि उचाले ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?