
२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनी आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं. ५ का लागि मनोनय दर्ता गराएका हुन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।
(यसअघि झापा क्षेत्र नं. ५ हुनुपर्ने अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सं )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4