+
+

झापाबाट प्रदेशसभामा एमालेका पाठक विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:०१

७ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा एमालेका तिलचन पाठक निर्वाचित भएका छन् ।  उनले नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गरेका हुन् ।

यो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको थियो । एमाले प्रदेश कमिटी सचिव समेत रहेका पाठकले २० हजार १ सय ८४ मत ल्याउँदा मैनाली १६ हजार ३ सय ४४ मत ल्याए । मैनाली सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?