+
+

मोरङ ३ मा सुनिल शर्मालाई ११ हजार मतको अग्रता, रेखा थापा तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ८:४७

८ मंसिर, विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार मतको अग्रता बनाएका छन् ।

५० हजार ८१६ मत गणना गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालसँग थापाले ११ हजार ६१ मतको अग्रता बनाएका हुन् ।

शर्माले २४ हजार ९६२ मत पाएका छन् । ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?