+
+

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १२:४९

१० जेठ, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय र चाँदीको मूल्य एक हजार ३६० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार २ सय, एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य एक हजार ३६५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?