२१ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ ।
एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको छ ।
प्रतिपक्षमा रहेका रहेका दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्रपौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4