१२ असार, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६००, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ४००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4