+
+

सुनको भाउ तोलामा ८ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १२:३६

१४ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य ८ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?