+
+

साना किसान लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १०:३३

२४ मंसिर, काठमाडौं ।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ६६ करोड ६३ लाख रुपैयाँ बराबरको लाभांश सेयरधनीलाई वितरण हुने जनाएको छ ।

कम्पनीले बुक क्लोजको मिति भने तय गरिसकेको छैन । कम्पनीको साधारण सेयरको मूल्य गत बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ८८१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?