+

छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

२०८१ चैत  १७ गते १९:१२ २०८१ चैत १७ गते १९:१२
छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजिस्टको अध्यक्षमा डा. मनिषा सिंह

१७ चैत, काठमाडौं । छाला रोग विशेषज्ञहरुको संस्था सोसाइटी अफ डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट एण्ड लेप्रोलोजिस्ट अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनको बैठकले डा.मनिषा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रा.डा.दिपतारा पाठक थापा, महासचिवमा डा.अदिती मिश्र, संयुक्त सचिवमा डा.मोहन भुसाल, कोषाध्यक्ष डा.सूचना मराठा र सम्पादक प्रमुखमा डा.विकास पौडेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा डा.रुपक घिमिरे, डा. रामज्ञान यादव, डा. प्रिया भुसाल र डा. अमृता श्रेष्ठ चुनिएकी छिन् ।

उक्त सम्मेलनमा नयाँ कार्यसमितिको गठनसँगै दीर्घ छाला रोग, दुलर्भ छाला रोग, कुष्ठ रोग र यौन रोग सम्बन्धी १०० भन्दा बढी शोधपत्रको प्रस्तुती समेत भएको थियो ।

नेपाल, भारत, बेलायत, अमेरिका र म्यानम्यार लगायत स्वदेशी तथा विदेशी ८० विशेषज्ञ र ३०० बढी स्वदेशी तथा विदेशीहरूको सहभागिता थियो ।

डर्माटोलोजी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?