
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन्।
- उनी रौतहट पुगेका बेला अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
- उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन्।
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।
काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।
पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4