+
+
Shares

कांग्रेस केन्द्रीय कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:०९

२२ पुस, काठमाडौं । कांग्रेस नेता कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरबीच विवाद चर्किँदो छ । यहीबीच केही नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय घेरेका हुन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?