+
+
Shares

आगलागीबाट तीन घर जलेर नष्ट

यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा विद्युत सर्ट भएर सुरु भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन्।
  • आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले खुलाएको छ।

९ चैत्र, राजविराज (सप्तरी) । यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय किसुनदेव मण्डलको घरमा विद्युट सर्ट भई सुरु भएको आगलागीले तीन घर नष्ट भउको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?