+
+
Shares

टीओबी अध्यक्षको बयानमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १८:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिबेटियन ओरिजिनल ब्लडका अध्यक्ष तेन्जिन दावा लामाले गत भदौको जेनजी आन्दोलनमा आफू सहभागी भएको स्वीकारेका छन्।
  • लामाले चिनजानका भाइहरूको सहभागिता भन्दै आफू पनि सहभागी भएको बताए।
  • जाँचबुझ आयोगले टीओबी ग्रुपका भीड उक्साउने मोटरसाइकलमा आएका व्यक्तिहरूलाई फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस गरेको छ।

११ भदौ, काठमाडौं । टिबेटियन ओरिजिनल ब्लड (टीओबी)का अध्यक्ष तेन्जिन दावा लामाले आफू गत भदौको जेनजी आन्दोलनमा सहभागी भएको स्वीकारेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगलाई दिएको बयानमा लामाले भनेका छन्, ‘चिनजानका भाइहरूको सहभागिता हुँदैछ भनेकाले म पनि सहभागी भएको हुँ ।’

टिबेटियन ओरिजिनल ब्लड भन्ने शब्द आफैंले सिर्जना गरेको तर त्यस्तो कुनै संगठन नभएको लामाले बयानमा उल्लेख गरेका छन् । आफू दी ओरिजिनल ब्रदर ग्रुप नामक मोटरसाइकल क्लबको अध्यक्ष रहेको उनको भनाइ छ ।

जाँचबुझ आयोगले टीओबी ग्रुपका भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भनिएका मोटरसाइकलमा आएका व्यक्तिहरूलाई फौजदारी संहिताको दफा ३५ अनुसार छानबिन गर्न सिफारिस गरेको छ ।

यस्तो छ बयान :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?