+
+
Shares

सिलाम साक्मा लगाएर शपथमा पुगे बालेन

उनी सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ ग्रहण समारोहमा सिलाम साक्मा लगाएर सहभागी हुनुभएको छ।
  • सिलाम साक्मालाई किराती संस्कृतिमा शुभको संकेत र मृत्यु तथा अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ।

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् ।

उनी सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हुन् ।

किराती संस्कृतिमा यसलाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?