+

बिना शर्त निलम्बन फिर्ता गर्न राखेपलाई एन्फा अध्यक्षको माग

२०८२ चैत  १३ गते १३:५६ २०८२ चैत १३ गते १३:५६
बिना शर्त निलम्बन फिर्ता गर्न राखेपलाई एन्फा अध्यक्षको माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले राष्ट्रिय खेलकुद परिषद्को बिना शर्त निलम्बन फिर्ता गर्न माग गर्नुभएको छ।
  • निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्बाङले आफूहरु फुटबललाई बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरु भएको उल्लेख गर्नुभयो।
  • अध्यक्ष नेम्बाङले नेपालमा पनि अन्तर्राष्ट्रिय खेल संघहरुको विधानलाई समर्थन गर्ने खालको खेलकुद ऐन बनाउनुपर्ने माग गर्नुभएको छ।

१३ चैत, काठमाडौं । बिना शर्त निलम्बन फिर्ता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङले माग गरेका छन् ।

निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्वाङले निलम्बन फिर्ता गर्न माग गरेका हुन् ।

आफूहरु फुटबललाई बिनाशर्त, बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरु भएको उनले उल्लेख गरे ।

अन्य देशहरुमा अन्तर्राष्ट्रिय खेल संघहरुको विधानलाई सपोर्ट गर्ने खालको खेलकुद ऐन हुने हुँदा नेपालमा पनि सोही किसिमको ऐन बनाउन अध्यक्ष नेम्बाङको माग थियो ।

पंकजविक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय