फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन्।
- संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको नेकपाका सांसद रमेश मल्लले बताए।
- नेकपाले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको थियो।
१५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् ।
नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।
संसदीय दलको नेता चयनपछि बैठकमा अहिले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4