+
+
Shares

कांग्रेस निर्वाचन समितिको सदस्यमा लोप्चन र सदस्य सचिवमा कटुवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनित गरेका छन् ।
  • पार्टी विधानको धारा ३५ बमोजिम अधिवक्ता राजु कटुवाललाई निर्वाचन समितिको सदस्य सचिवमा नियुक्त गरिएको छ ।

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन मनोनित भएका छन् ।

सभापति गगनकुमार थापाले पार्टीको विधानको धारा ३५ अनुसार गठन भएको निर्वाचन समितिको सदस्यमा लोप्चनलाई र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?