+
+
Shares

सार्वजनिक यातायातमा लुटपाट गर्ने २ जना पक्राउ

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक यातायातमा लुटपाट गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमारलाई पक्राउ गरेको छ।
  • गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
  • पशुपति दर्शन गर्न आउनेहरूलाई लुटपाट गर्ने गरेको र उनीहरूको साथबाट सुनका गरगहना बरामद गरिएको प्रहरीले बताएको छ।

१६ असार, काठमाडौं । सार्वजनिक यातायातमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमार छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पशुपति दर्शन गर्न आउनेहरूलाई उनीहरूले लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूबाट सुनका गरगहनाहरू समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?