१४ चैत, काठमाडाैं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध एकदिवसीय शृंखलामा शतक प्रहार गरेका राेहित कुमार पाैडेल आजदेखि हुने त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टिममा समावेश भएका छन् ।
यसअघि घाेषित टिममा उनी एकदिवसीय टिममा मात्र थिए । क्यानले टी-२० मा पनि राेहितलाई समावेश गरिएकाे साेमबार जनाएकाे छ ।
नेपालले टी-२० शृंखलाकाे पहिलाे खेलमा आजै पीएनजीसँग खेल्दैछ ।
प्रतिक्रिया 4