+
+
Shares

बुद्ध एयरबाट काठमाडौं फर्किंदै नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन्।
  • उनी रौतहट पुगेका बेला अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
  • उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन्।

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।

काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।

पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?