+

एपीएफ क्लबमा आबद्ध भए सन्तोष र अनिश

२०८२ पुष  १० गते १७:०७ २०८२ पुष १० गते १७:०७
एपीएफ क्लबमा आबद्ध भए सन्तोष र अनिश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलअघि सन्तोष खत्री र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ।
  • एपीएफ क्लबले राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ।

१० पुस, काठमाडौं । एपीएफ क्लबले आसन्न राष्ट्रिय लिग फुटबलअघि दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

सन्तोष खत्री र अनिश क्षेत्रीलाई एपीएफ क्लबले अनुबन्ध गरेको जनाएको हो ।

यसअघि आजै एपीएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई पनि नियुक्त गरेको छ ।

एपीएफ एफसी एपीएफ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय