News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विशेष महाधिवेशनको पक्षमा खुलेकी छन्।
- विशेष महाधिवेशनको उद्घाटन समारोह २७ पुसमा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
- महाधिवेशन ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको र संस्थापन समूहले विधानविपरीत भनेको छ।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पनि विशेष महाधिवेशनको पक्षमा खुलेकी छन् । आज आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहमा उनी पुगेकी हुन् ।
यसअघि विशेषको पक्षमा खुलेकी थिइनन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले आह्वान गरेका हुन् । पार्टी संस्थापन समूहले अहिले पनि यसलाई विधानविपरीत भनिरहेका छन् ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4