+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता सुरु

नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले २९ पुस साँझ पौने सातबजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ।
  • निर्वाचन समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो।
  • पार्टी विभाजन हुने आशंकामा संस्थापन समूहले छलफल तीव्र पारेको छ।

२९ पुस, काठमाडौं  । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ । साँझ पौने सातबजेदेखि निर्वाचन समितिले  उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको हो ।

आइतबारदेखि विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा निर्वाचन समितिले भने निर्वाचनको प्रक्रिया सुरु गरेको हो ।

समितिले दिउँसैदेखि उम्मेदवारका आकांक्षीहरूलाई फाराम वितरण गरेको थियो ।

विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुन्छ भन्दै पार्टीका संस्थापन  समूहले छलफल पनि तीव्र पारेको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?