+
+
Shares

सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको धरान उपमहानगरपालिका–१५ रामलक्ष्मण मार्गका ३१ वर्षीय सौरभ कार्की आफ्नै घरमा मृत फेला परेका छन् ।
  • शनिबार मृत फेला परेका कार्कीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२३ जेठ, काठमाडौं । सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

धरान उपमहानगरपालिका–१५ रामलक्ष्मण मार्ग बस्ने ३१ वर्षीय सौरभ कार्की मृत अवस्थामा भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?