+
+
Shares

कर्णालीको बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ ।
  • बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न समेत स्वीकृति प्रदान गरेको छ ।

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?