+

आत्मघाती गोलमा बेल्जियम खेलमा फर्कियाे

२०८३ असार  २ गते २:२५ २०८३ असार २ गते २:२५

सिएटल स्टेडियममा जारी खेलको ६६औं मिनेटमा इजिप्टका खेलाडीको आत्मघाति गोलमा बेल्जियम खेलमा फर्किएकाे हो ।

२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियम इजिप्टविरुद्ध खेलमा फर्किएकाे छ ।

सिएटल स्टेडियममा जारी खेलको ६६औं मिनेटमा इजिप्टका खेलाडीको आत्मघाति गोलमा बेल्जियम खेलमा फर्किएकाे हो ।

इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नै गोलपोष्टमा छिरेको थियो ।

यसअघि १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय