News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनित गरेका छन् ।
- पार्टी विधानको धारा ३५ बमोजिम अधिवक्ता राजु कटुवाललाई निर्वाचन समितिको सदस्य सचिवमा नियुक्त गरिएको छ ।
१५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन मनोनित भएका छन् ।
सभापति गगनकुमार थापाले पार्टीको विधानको धारा ३५ अनुसार गठन भएको निर्वाचन समितिको सदस्यमा लोप्चनलाई र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4