News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक यातायातमा लुटपाट गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमारलाई पक्राउ गरेको छ।
- गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
- पशुपति दर्शन गर्न आउनेहरूलाई लुटपाट गर्ने गरेको र उनीहरूको साथबाट सुनका गरगहना बरामद गरिएको प्रहरीले बताएको छ।
१६ असार, काठमाडौं । सार्वजनिक यातायातमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३४ वर्षीय रन्जित चौधरी र ४५ वर्षीया शान्ति चमार छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पशुपति दर्शन गर्न आउनेहरूलाई उनीहरूले लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूबाट सुनका गरगहनाहरू समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4