+
+
Shares

सुनको भाउ बढ्यो, तोलाको कति ?

हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • चाँदीको मूल्यमा पनि १ सय ७० रुपैयाँले वृद्धि भई आज तोलाको ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ ।

२६ असार, काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज शुक्रबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय तोकिएको छ । हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि शुक्रबार बढेको छ । बिहीबार तोलाको ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?