+
+
Shares

कांग्रेस महाधिवेशन : मतगणनाको निगरानी सीसी क्यामेराबाट गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ ।
  • मतदान सम्पन्न भएपछि मतगणनाका लागि तयारी अघि बढाइएको छ ।
  • मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ ।

मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ ।

मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ ।

मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?