+
डा. कुलरत्न थापा
डा. कुलरत्न थापा
बाल मुटुरोग विशेषज्ञ

डा. थापा हाल काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल अस्पतालको पेडियाट्रिक कार्डियोलोजी विभागमा कार्यरत छन् । उनी त्यहाँका रजिस्ट्रारसमेत हुन् । उनले पेडियाट्रिक (बालरोग) विषयमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १२९३६ हो ।

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

बालबालिकामा जन्मजात मुटुरोग किन हुन्छ, के छ उपचार ?

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न...

ट्रेन्डिङ ताजा अपडेट