भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?
अनुहारको चमक त्यसै बढ्दैन । त्यसका लागि छालालाई पोषण चाहिन्छ । पोषण प्राप्त खानपानबाट हुनसक्छ । खानपानमा पनि छालालाई पोषण दिने भनेको त्यसमा पाइने भिटामिनले हो। भिटामिन हामी खानेकुराबाट...
अनुहारको चमक त्यसै बढ्दैन । त्यसका लागि छालालाई पोषण चाहिन्छ । पोषण प्राप्त खानपानबाट हुनसक्छ । खानपानमा पनि छालालाई पोषण दिने भनेको त्यसमा पाइने भिटामिनले हो। भिटामिन हामी खानेकुराबाट...
वर्षायाम छ । यतिबेला छालाको समस्याले बढी सताउने गर्छ । धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने लक्षणहरू देखिएका छन् । यी लक्षण फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण)का कारणले आएको...
५४ वर्षीय एक जना पुरुषको आँखामुनि एक्कासि रातो घाउ देखापर्यो । उनले घाउ सामान्य सोचेर पहिला वास्ता गरेनन् । बिस्तारै उनको आँखाको वरपर भागमा दुख्ने, पोल्ने र चिलाउने थाल्यो...
छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । काठमाडौंस्थित सिभिल अस्पतालले गरेको एक अध्ययनले पनि छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्ये एक्जिमा रहेको...
असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने...
चाउरीपनलाई उमेर बढ्दै जानुको संकेत मानिन्छ । जति जति उमेर ढल्किंदै जान्छ, अनुहारको छाला फिका, फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । यद्यपि यो सबैमा एकनास हुँदैन ।...
छालामा समस्या आउने मुख्य कारण मौसम परिवर्तन र वातावरण प्रदूषण हुन् । यीमध्ये चिसोले हातखुट्टा रातो हुने, सुन्निने, चिलाउने समस्याले सबैभन्दा बढी सताउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’...
छालाको क्यान्सरबाट हुने तीनमध्ये एक जनाको मृत्यु सूर्यको प्रकाशको कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले यही भन्छ । डब्लुएचओका अनुसार सूर्यबाट आउने परावैजनी किरणमा...
शरीरमा लाग्ने कैयौं रोग जस्तै छाला रोगमा पनि स्नायु र मस्तिष्कबीच अन्तरसम्बन्ध हुन्छ । किनभने मानसिक समस्याले विभिन्न प्रकारका छाला रोग निम्त्याउन सक्छ भने कतिपयलाई यिनै छालारोग दीर्घकालीनसम्म भइराख्नाले...
शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्याए समस्या जटिल बन्न सक्छ । शरीर...
डा. तीर्थराज भण्डारी इन्टरभेन्सनल पेन स्पेसलिस्ट
१ लेखडा. श्रीबोधकुमार यादव इन्टरनल मेडिसिन
० लेखडा. वर्षा घिमिरे कृत्रिम दन्त विशेषज्ञ
० लेखडा. अनुप बाँस्तोला सरुवा रोग विशेषज्ञ
३ लेखसीता भण्डारी मनोविद्
१ लेखडा. विदिज्ञा थापा डेन्टल सर्जन
१ लेखडा. विमलदेव यादव कन्सल्टेन्ट फिजिसियन
० लेखडा. अजयकुमार झा रगत तथा क्यान्सर रोग विशेषज्ञ
४ लेख