Comments Add Comment

नेपाल पुलिस क्लब

List Grid
पुलिसलाई पन्छाउँदै एपीएफ सेमिफाइनलमा

३० चैत, विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ क्लब छैटौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफले पुलिसलाई २-० गोल अन्तरले हरायो । एपीएफको जीतमा मणि लामा र आशिष लामाले एकएक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो […]

काठमाडौं मेयर्स कपमा पुलिसको दोस्रो जित

२५ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेटमा नेपाल पुलिस क्लबले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको पुलिसलाई रोक्न आर्मीका शाहब आलम एक्लैले ७ विकेट […]

१०-० ले विजयी हुँदै पुलिस तेस्रो, १२ वटै खेलमा हार्‍यो चौदण्डीगढी

७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको हो । १२ खेलबाट पुलिसले १८ अंक जोड्यो । चौदण्डीगढीले भने सबै १२ खेलमै हार व्यहोर्‍यो । यसअघि नै एपीएफले […]

पीएम कपका लागि मन्जितको कप्तानीमा पुलिस टिम घोषणा

१ माघ, काठमाडौं । माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसको टिम घोषणा भएको छ । पुलिसले मन्जित श्रेष्ठको कप्तानीमा बिहीबार अन्तिम टोली घोषणा गरेको हो । गत वर्ष मन्जितकै कप्तानीमा पुलिसले प्रधानमन्त्री कपको उपाधि जितेको थियो । टिममा गत वर्षकै अधिकांश खेलाडीहरु रहेका छन् । पुलिस […]

पुलिसलाई हराउँदै मनाङ तेस्रो स्थानमा फर्कियो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब केही घण्टापछि नै सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै मनाङले थ्री स्टारलाई अंक तालिकामा पछि पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङका लागि विमल राना र अन्जन […]

आर्मी लिग उपाधिबाट तीन कदम टाढा

१९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मीले उपाधि होड कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नवयुग श्रेष्ठले दुई गोल गर्दा आर्मीले दुई पटक पछाडि परेर पनि पुनरागमन मात्र गरेन, महत्वपूर्ण तीन अंक जोड्यो । यससँगै आर्मीले उपाधि होडलाई […]

एनआरटीसँग हारेपछि पुलिसका प्रशिक्षकले भने : यस्‍तो खेलले रेलिगेसन जोगाउन गाह्रो हुन्छ

काठमाडौं : सोमबार न्यूरोड टिमविरुद्धको खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापा निराश देखिए । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणको खेलमा पुलिस एनआरटीसंग १-० ले पराजित भएपछि पुलिसका प्रशिक्षक थापाले यो लिगकै खराब खेल भएको प्रतिक्रिया दिए  । ‘हामी ३ अंकका लागि खेलेका थियौं। तर खेलाडीले सोचेअनुसार खेल्न सकेनन् । मुख्य खेलाडीले नै खेल्न […]

आहा ! रारा गोल्डकपको उपाधि पुलिसले जित्ला कि थ्रीस्टारले ?

१९ माघ, पोखरा । आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिसले जित्ला कि थ्रीस्टारले ? उपाधि भिडन्त अघि शुक्रबार विहान भएको पि्रम्याच कन्फरेन्समा दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् । प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार दिउँसो हुँदैछ । उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार आमनेसामने हुँदैछन् । पुलिस क्याराभान गोल्डकपसहित आहा ! […]

झापालाई हराउँदै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

१२ माघ, पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा झापा ११ लाई १-० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । पुलिसको जितमा सुमन लामाले गरे । उनले खेलको १३ औं मिनेटमै मैदानको मध्य भाग नजिकबाट बल एक्लै अगाडि बढाउँदै […]